राष्ट्रिय समाचार, संसद्, सिंहदरबारसंविधानसभापछि सिंहदरबार फर्कंदै संसद् १० चैत्र २०८२ मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ ।
राष्ट्रिय समाचार, सर्वदलीय बैठक, सिंहदरबारसिंहदरबारमा सर्वदलीय बैठक जारी ५ चैत्र २०८२ सिंहदरबारमा सर्वदलीय बैठक जारी छ । बैठकमा प्रतिनिधिसभा बैठक सञ्चालनको तयारीको विषयमा छलफल चलिरहेको छ ।
जेनजी आन्दोलन, प्रतिनिधिसभा चुनाव २०८२, राष्ट्रिय समाचार, रास्वपा, सिंहदरबाररास्वपाको हातमा सिंहदरबारको ‘रिसेट बटन’ २८ फाल्गुन २०८२ अहिलेको अहम् प्रश्न के हो भने– रास्वपा ‘सिटिजन कन्ट्र्याक्ट’ मा अडिग रहन्छ कि विश्वका अन्य देशमा देखिएको असफलता र निरङ्कुशताको चक्रतर्फ जान्छ?
विशेष, सिंहदरबारसिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक २० फाल्गुन २०८२ भोलि हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रधानमन्त्री कार्कीले सबै निकायका प्रमुखहरूसँग छलफल गर्न लागेकी हुन् ।