नेकपा एमाले, प्रमुख समाचार (Home), सदस्यता नवीकरणएमालेमा अनलाइन माध्यमबाट पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव २० बैशाख २०८३ ‘यदि कसैले सदस्यता नवीकरण गर्दिनँ भन्छ भने ऊ स्वत: पार्टीबाट विदा भइहाल्छ, त्यो पुरानै कुरा हो,’ ती पदाधिकारी भन्छन् ।