प्रमुख समाचार (Home), वडाध्यक्ष, सडक खाली, सिरहासडक खाली गराउने भन्दै वडाध्यक्षले स्थानीयलाई रुखमा बाँधे २८ बैशाख २०८३ सडक अतिक्रमण हटाउने क्रममा वडाध्यक्ष यादवले स्थानीय वीरेन्द्र साहको हात रुखमा बाँधेर अमानवीय व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ ।