एभरट्रस्ट सहकारी, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सञ्चालक फरारदृष्टिविहीनले बाटोमा गीत गाएर कमाएको ७० लाख सहकारीले खाइदियो, सञ्चालक फरार ३० चैत्र २०८२ गरीब, असहाय, अपाङ्ग समेत नभनी ठगी गर्ने सहकारी सञ्चालक फरार हुँदा बचतकर्ताको रकम फिर्तामात्र होइन, संस्थाकै विवरण पनि यकिन हुन सकेको छैन ।