बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, व्यवसायी भक्कानिएको वर्षव्यवसायी भक्कानिएको वर्ष, तर डगमगाएन मनोबल १ बैशाख २०८३ जेनजी आन्दोलनले अर्थतन्त्रमा गहिरो क्षति त गर्यो नै, तर दीर्घकालिन सुधारका लागि प्रस्थान विन्दु समेत यही आन्दोलन बन्यो ।