केपी शर्मा ओली, प्रमुख समाचार (Home), विश्व शान्तिविश्व असाधारण अवस्थामा छ, देशहरू संकटमा छन् : ओली १२ चैत्र २०८२ ‘राष्ट्रहरूको अस्तित्व संकटमा छन् । सार्वभौम संकट धेरैलाई परेको छ । त्रसित मनस्थितिमा थुप्रै देशहरू बाँच्नु परेको छ । विश्व शान्तिको भरपर्दो प्रयास भइरहेका छैनन् ।’