काभ्रेपलाञ्चोक
+977-9863403002
१३ श्रावण २०८३ बुधबार

विशेष

Auto Added by WPeMatico

unnamed 1
खेलकुद, फिफा विश्वकप २०२६, फुटबल, विशेष

पहिलो हाफमा स्पेन एक गोलले अघि

अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा स्पेनले एक गोलको अग्रता लिएको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पहिलो हाफ सकिँदा स्पेनले फ्रान्सविरुद्ध एक गोलको अग्रता लिएको छ।
  • खेलको २२औं मिनेटमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन्।
  • फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो।

३१ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा पहिलो हाफमा स्पेन फ्रान्सविरुद्ध एक गोलले अघि छ ।

२२औं मिनेटमा पेनाल्टी गोलमार्फत स्पेनले अग्रता लिएको थियो । २०औं मिनेटमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले डिबक्सभित्र लामिन यामललाई लडाएपछि स्पेनले पेनाल्टी पाएको थियो । मिकेल ओयार्जाबलले पेनाल्टीलाई सदुपयोग गर्दे गोल गरेका हुन् ।

पहिलो हाफमा फ्रान्सको तुलनामा स्पेन बलियो देखिएको छ । बल पोजिसनमा स्पेनको नियन्त्रण बढी छ ।

Adblock test (Why?)

नियमापत्ति, प्रतिपक्ष, रास्वपा, विशेष, संसद्

प्रतिपक्षको प्रतिवाद गर्न संसद्‌मा नियमापत्तिको सहारा लिँदै रास्वपा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूले उठाएका विषयमा रास्वपा सांसदहरूले नियमापत्ति जनाएका छन् ।
  • सांसद रमेश कुमार मल्लको अभिव्यक्तिप्रति रास्वपा सांसद टिका संग्रौलाले राज्यको प्रतिष्ठामा आँच आएको भन्दै आपत्ति जनाइन् ।
  • कांग्रेस सचेतक निश्कल राईले प्रधानमन्त्रीलाई श्री ८ को संज्ञा दिएपछि रास्वपाका सांसद शिव शंकर यादवले सो भाषा रेकर्डबाट हटाउन माग गरे ।

३० असार, काठमाडौं । प्रतिपक्षको प्रतिवाद गर्न प्रतिनिधिसभामा रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले नियमापत्तिको सहारा लिएका छन् ।

सुकुमवासी राखिएको होल्डिङ सेन्टरको डुबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस अगाडि शंकास्पद गाडी पार्किङको विषयमा प्रतिपक्षी दलहरूले सरकारसँग दजवाफ मागिरहेका छन् । सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिमा पनि विपक्षी प्रश्न छँदैछ ।

सरकारलाई विपक्षीले गरेका प्रश्नको मर्म छाडेर सत्तारुढ रास्वपाका सांसदहरू सरकारको विरोधमा व्यक्त अभिव्यक्तिको शब्दमा गएर नियमापत्तिमा केन्द्रित भएका हुन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले ‘राज्य संरक्षित मान्छेहरूबाट न्युरोड लगायतका सडकहरूमा दिनभर जसो सडक जाम गरिएको’ बताए ।

साथै मिडिया हाउस अगाडि र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि शंकास्पद गाडी पार्किङ भएको बताए ।

‘प्रकारान्तरले देखियो राज्य संरक्षित केही मान्छेहरूबाट नै यो गतिविधि गरियो’ मल्लले भने ।

यो विषयको प्रतिवाद गर्दै रास्वपा सांसद टिका संग्रौलाले नियमापत्ति गरिन् । उनले भनिन्, ‘विभिन्न स्थानमा पार्किङ गरिएका गाडीहरूको विषयलाई लिएर यसमा सिंगो राज्यको अपमान हुने गरी’ अभिव्यक्ति आएको बताइन् ।

प्रतिनिधिसभा नियमावलीको नियम २१ को घ र ङ मा राज्यको प्रतिष्ठा र अपमान हुने गरी बोलेको बताएकी हुन् ।

‘राज्यको नैतिकता र शिष्टाचार प्रतिकुल हुने गरी उहाँले राज्यले परिचालन गरेको भन्ने शब्द प्रयोग गर्नुभयो । म यो शब्दप्रति घोर आपत्ति जनाउन चाहन्छु’ उनले भनिन्, ‘र नियमापत्ति यसकारण गर्न चाहन्छु, एउटा व्यक्तिले गरेको क्रियाकलापलाई लिएर सिंगो राज्यलाई मुछ्न पाइँदैन् ।’

सिंगो राज्यले परिचालन गरेको हो भने त्यो प्रमण संसद्‌मा दिनुपर्ने उनको माग छ । सरकारले यो घटनामा संलग्नलाई कारबाही गर्छु भनिसकेको अवस्थामा त्यसलाई विश्वास गर्नुपर्ने पनि उनको आग्रह छ ।

यसैगरी, नेपाली कांग्रेसका सचेतक निश्कल राईले सुकुमवासी राखिएको होल्डिङ सेन्टरको डुबान, गणेश नेपालीको आत्मदाह, मिडिया हाउस र कांग्रेस सभापति गगन थापाको घर अगाडि शंकास्पद गाडी पार्किङको विषयले सरकारको चरित्र देखाउने व्याखया गरे ।

त्यसक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई श्री ८ को संज्ञा दिए ।

उनले भने, ‘सरकारले खासगरी श्री ८ बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । यतिसम्म कि देशमा रहेको संविधान र कानुनको परिधिभित्र रहेर उत्पन्न हुने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी यो सरकारले दिइरहेको छ ।’

उनका अनुसार सरकार यो पनि भन्दैछ, ‘तँ बोल त्यति मात्र, जे म सुन्न चाहन्छु, तँ हेर त्यति मात्र, जति म देखाउन चाहन्छु, तँ सुन त्यति मात्र, जे म सुनाउन चाहन्छु, तेरो स्वतन्त्रता घेरा मैले कोरेको शून्यभन्दा बाहिर छैन ।’

सांसद राईको यस्तो अभिव्यक्ति लगत्तै रास्वपाका सांसद शिव शंकर यादवले नियमापत्ति गरे ।

उनले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा चलिरहेका छौं । जुन हिसाबले अघिका माननीय ज्यूले नेपाल सरकारलाई, सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई श्री ८ को सरकार भनेर जुन सम्बोधन गर्नुभएको छ । संविधानले त्यो भाषा स्वीकार्दैन । सनदे त्यो भाषा स्वीकार्दैन । त्यो रेकर्डबाट हटाउन माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

Scroll to Top