काभ्रेपलाञ्चोक
+977-9863403002
१२ श्रावण २०८३ मंगलवार

विशेष

Auto Added by WPeMatico

649642827 18611943754023674 7430355388718395358 n e1772933941815 7
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, फुटबल, विशेष

स्पेनलाई च्याम्पियन बनाएका १९ वर्षीय यमाल

बार्सिलोनाका स्टार यमालले स्पेनको उपाधि यात्रामा निर्णायक भूमिका खेल्दै विश्वकपकै धेरै नयाँ कीर्तिमान कायम गरे ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • १९ वर्षीय युवा खेलाडी लामिन यमालको उत्कृष्ट प्रदर्शनप्रेरित स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ ।
  • यमालले विश्वकपमा ३० पटक सफल ड्रिबल गर्दै विपक्षीको रक्षापंक्ति भत्काउन मुख्य भूमिका निर्वाह गरेका छन् ।
  • विश्वकप इतिहासकै कान्छो गोलकर्ताको सूचीमा समेटिएका यमालले प्रतियोगिताभर सातौँ उपाधि आफ्नो नाममा लेखाएका छन् ।

४ साउन, काठमाडौं । स्पेनलाई फिफा विश्वकप २०२६ को उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका युवा खेलाडी हुन्, लामिन यमाल । १९ वर्षीय यमालले डेब्यू विश्वकपमा आफुलाई स्थापित गर्न सफल भए ।

बार्सिलोनाका स्टार यमालले स्पेनको उपाधि यात्रामा निर्णायक भूमिका खेल्दै विश्वकपकै धेरै नयाँ कीर्तिमान कायम गरे । उनले साउदी अरेबियाविरुद्ध गोल गर्दै विश्वकपमा गोल गर्नै इतिहासकै सबैभन्दा कान्छो स्पेनिस खेलाडीको कीर्तिमान बनाए ।

यो गोलले उनलाई विश्वकप इतिहासकै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीहरूको सूचीमा पनि सामेल गरायो । १८ वर्षको उमेरमा आफ्नो पहिलो विश्वकप गोल गर्दै उनले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको रेकर्डलाई पछि पारे । उनी कम उमेरमा गोल गर्ने खेलाडीको नवौं स्थानमा छन् ।

यमालले आफ्नो रचनात्मकता, गति र दबाबका बीचमा पनि देखाएको शान्त प्रदर्शनले खेलहरूलाई निरन्तर प्रभाव पारिरहे । उनको यही प्रदर्शनले स्पेनलाई एक कठिन प्रतियोगिता पार लगाउन र अन्ततः आफ्नो दोस्रो फिफा विश्वकप उपाधि उचाल्न मद्दत गर्‍यो ।

यमालले यस प्रतियोगितामा ३० पटक सफल ड्रिबल गर्दै सबैभन्दा बढी ड्रिबल गर्ने खेलाडी बने । विश्वका कयौँ ठूला स्टारहरूलाई पछि पार्दै उनले स्पेनको विश्वकप यात्राभरि विपक्षीको रक्षापंक्तिलाई निरन्तर भत्काउन सक्ने आफ्नो क्षमता प्रदर्शन गरे ।

१९ वर्ष र १ दिनको उमेरमा यमाल फिफा विश्वकपको नकआउट खेलमा पेनाल्टी जित्ने गत ६० वर्षयताकै दोस्रो सबैभन्दा कान्छो खेलाडी बने । यस सूचीमा उनीभन्दा अगाडि सन् १९९८ को विश्वकपमा यो सफलता हात पारेका इंग्ल्यान्डका लिजेन्ड माइकल ओवेन मात्र छन् ।

उनले आफ्ना सहकर्मी खेलाडी पाउ कुबार्सीसँग मिलेर अर्को एउटा अनौठो कीर्तिमान पनि खडा गरे । फुटबल इतिहासमा फिफा विश्वकपको सेमिफाइनल खेलमा सुरुआती ११ मा पर्ने विश्वका जम्मा सात किशा खेलाडीहरूमध्ये यो जोडी पनि सामेल भयो । यसले प्रतियोगिताका ठूला खेलहरूमा स्पेनले आफ्नो नयाँ पुस्ताप्रति देखाएको बलियो विश्वासलाई प्रस्ट पार्छ ।

यमालको यो प्रदर्शनले उनी अन्तर्राष्ट्रिय फुटबलमा युवा खेलाडीका रूपमा उदाएको कुरालाई पुष्टि गरेको छ । उनले खेलको सबैभन्दा ठूलो मञ्चमा पनि उत्कृष्ट नतिजा दिन सक्छन् भन्ने प्रमाणित गरे र स्पेनलाई विश्व विजेता बनाउने एक मुख्य नायक बने ।

यमालले विश्वकपअघि नै छ वटा उपाधि जितिसकेका थिए । विश्वकप उपाधि जितेसँगै उपाधि संख्या ७ पुगेको छ । तीमध्ये पाँच उपाधि उनले आफ्नो बाल्यकालदेखिको क्लब बार्सिलोनाबाट उपाधि जितेका उनले एकपटक स्पेनिस टोलीबाट युरोपियन च्याम्पियन बनेका छन् ।

उनीसँग तीन राष्ट्रिय टोलीमध्ये एउटा छनोट गर्ने अवसर थियो । उनले आफ्नो जन्मदेश स्पेन, बुबाको देश मोरक्को वा आमाको जन्मदेश इक्वेटोरियल गिनीमध्ये कुनै एक टोलीबाट खेल्न सक्थे । अन्ततः उनले स्पेनको राष्ट्रिय टोली रोजे ।

बार्सिलोनाको सियुटाट एस्पोर्टिभा जोन ग्याम्परमा भएको ट्रायल खेलमा यमालले शानदार ह्याट्रिक गरेका थिए । उनको प्रदर्शनले क्लबका निर्णयकर्ताहरूलाई यति प्रभावित बनायो कि अन्य खेलाडीलाई जस्तै दुई–तीन पटक पुनः परीक्षणमा बोलाउनुपरेन । क्लबले त्यही क्षण उनलाई अनुबन्ध गर्ने निर्णय गरेको थियो ।

गत यूरो प्रतियोगितामा खेल्दा यमाल केवल १६ वर्षका थिए । उनले १५ वर्ष, ९ महिना, १६ दिनको उमेरमा बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गरेका थिए । यससँगै उनी बार्सिलोनाको इतिहासमा पहिलो टोलीबाट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बने ।

८ सेप्टेम्बर २०२३ मा स्पेनको राष्ट्रिय टिमबाट जर्जियाविरुद्ध इरो २०२४ छनोट खेलमा डेब्यु गर्दा यमाल १६ वर्ष ५७ दिनका थिए । स्पेनले त्यो खेल ७–१ ले जितेको थियो । उनले त्यही खेलमा गोल पनि गर्दै स्पेनको राष्ट्रिय टोलीको इतिहासमा सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको रेकर्ड बनाएका छन् ।

८ अक्टोबर २०२३ मा उनले ला लिगाको इतिहासमै सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडीको कीर्तिमान पनि बनाएका थिए । ग्रानाडाविरुद्ध २–२ को बराबरी खेलमा उनले १६ वर्ष ८७ दिनको उमेरमा गोल गरेका थिए । यसअघि फब्रिक ओलिंगाको नाममा रहेको रेकर्ड उनले ११ दिनले तोडे ।

१६ वर्ष, ११ महिना र २ दिनको उमेरमा यमाल युरोपियन च्याम्पियनसिपमा खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बने । त्यसको २४ दिनपछि उनले फ्रान्सविरुद्ध सेमिफाइनलमा शानदार कर्लिङ गोल गर्दै युरो इतिहासकै सबैभन्दा कम उमेरका गोलकर्ता बन्ने अर्को ऐतिहासिक उपलब्धि हासिल गरे ।

स्पेनले त्यो खेल २–१ ले जितेको थियो । २०२४–२५ सिजनमा यमालले बार्सिलोनाका लागि सबै प्रतियोगितामा १८ गोल र २५ असिस्ट गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

Adblock test (Why?)

649642827 18611943754023674 7430355388718395358 n e1772933941815 6

649642827 18611943754023674 7430355388718395358 n e1772933941815 5

649642827 18611943754023674 7430355388718395358 n e1772933941815 4

649642827 18611943754023674 7430355388718395358 n e1772933941815 3

649642827 18611943754023674 7430355388718395358 n e1772933941815 2

649642827 18611943754023674 7430355388718395358 n e1772933941815 1

649642827 18611943754023674 7430355388718395358 n e1772933941815

unnamed 1
खेलकुद, फिफा विश्वकप २०२६, फुटबल, विशेष

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो

मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • फ्रान्सलाई ६–४ गोलअन्तरले पराजित गर्दै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ मा तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
  • मियामी स्टेडियममा आइतबार बिहान सम्पन्न प्रतिस्पर्धात्मक खेलमा इंग्ल्यान्डले फ्रान्सलाई हराउँदै प्रतियोगितामा तेस्रो स्थान पक्का गरेको हो।

३ साउन, काठमाडौं । फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ ।

मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो ।

इंग्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरे । पहिलो हाफमा दुई गोल गरेका शाकाले ८७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । खेलको तेस्रो मिनेटमा राइसले गोल गर्दै सुरुवातमै अग्रता लिएको इंग्ल्यान्डले त्यसपछि लगातार गोल ग¥यो । १८औं मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै इंग्ल्यान्डलाई दुई गोलको अग्रता दिलाए ।

त्यसपछि शाकाले ३७औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमै चार गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा फ्रान्सले लगातार तीन गोल फर्कायो । ४८औं मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल फर्काए ।

ब्राडली बारकोलाले ५४औं मिनेटमा र कप्तान एमबाप्पेले ६६औं मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा पु¥याए । खेलको ८७औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीमार्फत गोल गर्दै अग्रताको दुरी बढायो । पेनाल्टीमा शाकाले गोल गर्दा दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउन प्रयास गरे । तर, अन्तिम समयमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई ६–४ को जित दिलाए ।

सन् १९६६ मा विश्वकपको उपाधि जितेको इंग्ल्यान्ड त्यसपछिका उत्कृष्ट स्थान हासिल गरेको हो । यसअघि सन् २०१८ मा इंग्ल्यान्ड चौथो भएको थियो ।

टोली पराजित भएपनि दुई गोल गरेको फ्रान्सका कप्तान एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसी(२१) को कीर्तिमानलाई पछि पर्दा सर्वाधिक (२२) गोल गर्ने कीर्तिमान आफ्नो नाममा बनाएका हुन् । एमबाप्पेले मात्र तीन विश्वकपमा २२ गोल गरेका हुन् ।

उनी जारी विश्वकपमा पनि सर्वाधिक गोल गर्ने खेलाडीको रुपमा छन् । उनले १० गोल गर्दा मेसीले ८ गोल गरेका छन् । मेसीले फाइनल खेल खेल्न बाँकी छ ।

Adblock test (Why?)

unnamed 1
खेलकुद, फिफा विश्वकप २०२६, फुटबल, विशेष

मेसीलाई पछि पार्दै एमबाप्पे बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी

जारी फिफा विश्वकप २०२६ को इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गरेसँगै एमबाप्पे सर्वाधिक गोल गर्ने सूचीमा पुगेका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक २२ गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् ।
  • उनले अर्जेन्टिनाका लियोनल मेसीको २१ गोलको कीर्तिमानलाई पछि पार्दै आफूलाई अब्बल साबित गरेका छन् ।
  • जारी फिफा विश्वकप २०२६ मा एमबाप्पेले हालसम्म १० गोल पूरा गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थान ओगटेका छन् ।

३ साउन, काठमाडौं । फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

जारी फिफा विश्वकप २०२६ को इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गरेसँगै एमबाप्पे सर्वाधिक गोल गर्ने सूचीमा पुगेका हुन् ।

एमबाप्पेले विश्वकप इतिहासमा २२ गोल गरेका छन् । एमबाप्पेले तीन विश्वकपमा २२ गोल गरेका हुन् । यसअघि उक्त कीर्तिमान अर्जेन्टिनाका लियोनल मेसीको नाममा थियो । उनले २१ गोल गरेका थिए ।

जारी विश्वकपमा पनि मेसीलाई पछि पार्दै एमबाप्पे सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले जारी विश्वकपमा १० गोल गर्दा मेसीले ८ गोल गरेका छन् ।

Adblock test (Why?)

Scroll to Top