unnamed 1
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विद्युतीय सवारी

बढेको भाडा विद्युतीय सवारीका हकमा लागु नहुने

२५ चैत, काठमाडौं । सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनका हकमा लागु नहुने भएको छ ।  सरकारले बुधबार यात्रुवाहक सवारीसाधनको भाडा १७  प्रतिशत हाराहारी बढाएको छ । यो भाडादर विद्युतीय सवारीसाधनका हकमा लागु नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ । इन्धन मूल्यमा भएको बढोत्तरीका हकमा भाडा समायोजन गरिएको र यो भाडादर विद्युतीय सवारीसाधन बाहेकमा […]