राष्ट्रपतिले ओमप्रकाशको नियुक्ति रोक्नुका ३ कारण
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले अनलाइनखबरसँग भने, ‘भर्खरै नयाँ जनमत आएको छ र जनप्रतिनिधिमुलक सरकार बन्दै गरेको अवस्थामा यो विषयलाई राष्ट्रपतिले ख्याल गर्नु भएको छ, कतिपय संवैधानिक कारण पनि छन् ।’
