काभ्रेपलाञ्चोक
+977-9863403002
३० भाद्र २०८३ मंगलवार

राप्रपा

Auto Added by WPeMatico

unnamed 1
राप्रपा, राष्ट्रिय समाचार, सरस्वती लामा

उपसभामुखमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता

काठमाडौं । उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता भएको छ । उनी राप्रपाको समानुपातिक सांसद हुन् । लामाको प्रस्तावकमा राप्रपा दलका नेता ज्ञानेन्द्र शाही छन् । समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरी छन् । उनलाई रास्वपाले समर्थन गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् । प्रतिनिधिसभा सभामुख रास्वपाबाट भएकाले अब संवैधानिक व्यवस्था अनुसार फरक […]
unnamed 1
उपसभामुख, राप्रपा, राष्ट्रिय समाचार, रास्वपा

राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना

राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उपसभामुख पदको उम्मेदवार बनाउने योजना छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।
unnamed 1
उपसभामुख, मेन स्टोरी, राप्रपा, श्रम संस्कृति

उपसभामुखमा राप्रपा कि श्रम संस्कृति ?

यस्तो संसदीय अंकगणितका कारण रास्वपाले जसलाई समर्थन गर्छ उही दलको उम्मेदवार उपसभामुख हुन्छन् ।
unnamed 1
प्रमुख समाचार (Home), राप्रपा

प्रकाशचन्द्र लोहनीको राजीनामा अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा स्वीकृत

लोहोनीले यही चैत ८ गते दिएको राजीनामा आज मंगलबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले स्वीकृत गरेका हुन् ।
unnamed 1
राप्रपा, राष्ट्रिय समाचार

पाँच सिटमा खुम्चिएको राप्रपामा चुलियो असन्तुष्टि

२०७९ सालको निर्वाचनमा १४ सांसदसहित प्रतिनिधिसभामा उपस्थिति जनाएको राप्रपा यस पटक पाँच सिटमा खुम्चिएको छ । प्रत्यक्ष र समानुपातिकमै उल्लेख्य सिट घटेपछि अध्यक्ष राजेन्द्र लिङ्देनमाथि पदीय भूमिका छोड्नुपर्ने दबाबसमेत बढेको छ ।
unnamed 1
प्रमुख समाचार (Home), राप्रपा

शपथअघि राप्रपा सांसदहरूले गरे पशुपति दर्शन

राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाही सहित सांसदहरू खुशबु ओली, भरत गिरी र सरस्वती लामाले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका हुन्।
unnamed 1
प्रमुख समाचार (Home), राप्रपा

राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग

११ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्याग गरेका छन् । उनले नैतिकताको आधारमा राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन् । राप्रपाले राजाको एजेन्डा लिने तर राज आज्ञा पालन नगर्ने र दलित समस्याप्रति सम्वेदनशील नभएका कारण पार्टी परित्याग गरेको परियारले उल्लेख गरेका छन् । ‘समानुपातिक […]
unnamed 1
राप्रपा, राष्ट्रिय समाचार, श्रम संस्कृति पार्टी

श्रम संस्कृति पार्टी र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने

८ चैत, काठमाडौं । ६ वटा राष्ट्रिय पार्टीमध्ये दुई वटा पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका छन् । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र श्रम संस्कृति पार्टी रहेको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले प्रमुख सचेतकको सुविधा पाउँछन् । यसको परिभाषा खण्डमा भनिएको […]
unnamed 1
खुश्बु ओली, ज्ञानेन्द्र शाही, राप्रपा, राष्ट्रिय समाचार

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेता ज्ञानबहादुर शाहीलाई बनाउने निर्णय गरेको छ ।
unnamed 1
प्रमुख समाचार (Home), राप्रपा, शरदराज पाठक

राप्रपामा उठ्यो पार्टीको नाम, चुनाव चिह्न र नेतृत्व परिवर्तनको एजेन्डा

४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पार्टीको नाम, चुनाव चिह्न, नेतृत्व परिवर्तनको एजेन्डा उठेको छ । महामन्त्री शरदराज पाठकले उक्त विषयको उठान गरेका हुन् ।  राप्रपालाई टुप्लुक्क राष्ट्रिय पार्टी बन्नबाट माथि उठाउन व्यापक पुनर्संरचना जरुरी रहेको बताएका छन् । विश्वासिलो र सशक्त हस्तक्षेपकारी/रूपान्तरणकारी पार्टी बनाउनका लागि पार्टीको नाम, चुनाव चिह्न, केन्द्रदेखि तल्लो एकाइसम्मका […]
Scroll to Top