अन्तर्राष्ट्रिय समाचार, अमेरिका, प्रमुख समाचार (Home), रक्षा खर्चट्रम्पले रक्षा खर्च ४० प्रतिशत बढाए, सामाजिक सुरक्षामा भारी कटौती १५ बैशाख २०८३ अमेरिकाले आफ्नो सेनामा गर्ने खर्च विश्वका अन्य नौवटा ठूला सैन्य खर्च गर्ने देशहरूको कुल योगफल भन्दा पनि बढी छ।