नेपाली कांग्रेस, प्रतिनिधिसभा चुनाव २०८२, योगेश गौचन, विशेषराजनीतिक र आर्थिक विरासतको जगमा योगेशको दोस्रो संसद् यात्रा २६ फाल्गुन २०८२ २०७९ को चुनाव जितेर संघीय संसद् प्रवेश गर्दा योगेश सबैभन्दा कान्छा सांसद थिए । उनै युवामाथि आशा जीवित राख्दै मुस्ताङी जनताले दोस्रो पटक चुनेर पठाएका छन् ।