unnamed 1
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), युद्धबन्दी, रुस-युक्रेन युद्ध

रुस-युक्रेनबीच ४१० जना युद्धबन्दी आदानप्रदान

जेलेन्स्कीले एक्समार्फत सार्वजनिक गरेका तस्वीरमा युक्रेन फर्किएका बन्दीसँगै उनका आफन्त र परिवार युक्रेनको झन्डा ओढेर खुसी साँटिरहेका देखिन्छन् ।