unnamed 1
बिजनेस विशेष, यातायात भाडा, राष्ट्रिय समाचार, विजनेश होम

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।