प्रमुख समाचार (Home), बालेन शाह, मन्त्रिपरिषद् गठनयी हुन्, गाभिने पाँच मन्त्रालय १३ चैत्र २०८२ एउटा मन्त्रीलाई दुईवटा जिम्मेवारी दिइएका मन्त्रालय गाभेर एउटै बनाउने तयारी छ । विवरण हेर्दा अहिले पाँचवटा मन्त्रालय अरू मन्त्रालयमा गाभिनेछन् र एउटै मन्त्रीलाई ती दुईको जिम्मेवारी दिइनेछ ।