केन्द्रीय कारागार, जेनजी आन्दोलन, फरार कैदीबन्दी, भदौ २४ घटना, मेन स्टोरीभदौ २४ घटना : केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार ४ चैत्र २०८२ केन्द्रीय कारागार कार्यालयका सूचना अधिकारी बैकुण्ठ रेग्मीले भदौ २४ गते भागेकामध्ये एक हजार २०० जनाको हाराहारीमा कैदीबन्दी अझै फरार रहेको बताए ।