पाकिस्तान प्रहरी चौकी हमला : मारिने प्रहरी संख्या १५ पुग्यो
अन्तर्राष्ट्रिय समाचार, पाकिस्तान, प्रहरी चौकी हमला, मेन स्टोरी

पाकिस्तान प्रहरी चौकी हमला : मारिने प्रहरी संख्या १५ पुग्यो

पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी आक्रमणमा परी मारिने प्रहरीको संख्या १५ पुगेको छ। बन्नु मेडिकल एन्ड टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृत्यु हुनेको संख्या १५ पुगेको पुष्टि गरे । उनले मृतक सबै प्रहरी रहेको बताए। यसबाहेक तीन जना घाइतेलाई पनि अस्पताल ल्याइएको र उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ। यसअघि बन्नु रेन्जका प्रहरी अधिकृत सज्जाद […]