काभ्रेपलाञ्चोक
+977-9863403002
१८ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सुनकोशीमा माछा मार्दा बेपत्ता भएका पुरुष ५ दिनपछि मृत फेला
प्रमुख समाचार (Home), मृत फेला

सुनकोशीमा माछा मार्दा बेपत्ता भएका पुरुष ५ दिनपछि मृत फेला

१४ वैशाख, गाईघाट (उदयपुर) । सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई  पाँचदिनपछि मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३:०० बजे नदीमा बेपत्ता भएका थिए । स्थानीय र प्रहरीको खोजीपछि शनिबार साँझ राईको शव […]
यातायात कार्यालयले भन्यो : ७ बजेदेखि नै लाइनमा बस्नुपर्ने अवस्था छैन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, यातायात कार्यालय, विजनेश होम

यातायात कार्यालयले भन्यो : ७ बजेदेखि नै लाइनमा बस्नुपर्ने अवस्था छैन

१४ वैशाख, काठमाडौं । ठूलो भर्‍याङस्थित यातायात कार्यालयले सेवाग्राही बिहान ७/८ बजेदेखि नै लाइनमा बस्न आउने गरेको भन्दै त्यसो नगर्न सूचित गरेको छ । कार्यालयले सामाजिक सञ्जालमा सूचना राख्दै भनेको छ, ‘कार्यालय बिहान ९ बजे देखि खुल्छ । तर सेवाग्राही ७, ८ बजे देखि नै आएर कार्यालय बाहिर लाइन बस्‍ने गर्नुभएको छ, अहिले कार्यालयको कार्यबोझ […]
सङ्खुवासभामा कार्यकक्षमै कुटिए प्रधानाध्यापक, २ शिक्षक पक्राउ
प्रमुख समाचार (Home), प्राधानाध्यापक

सङ्खुवासभामा कार्यकक्षमै कुटिए प्रधानाध्यापक, २ शिक्षक पक्राउ

१४ वैशाख, सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्याङरीङका प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि कार्यकक्षमै हातपात भएको छ । घटनामा संलग्न भएको आरोपमा सोही विद्यालयका ५५ वर्षीय शिक्षक सोमनाथ दाहाल र ५४ वर्षीया लेखकुमारी भट्टराईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए । वैशाख ९ गते […]
गाउँघरको फलफूल जुटाएर बजारमा ताजा जुस
प्रमुख समाचार (Home), फलफूल

गाउँघरको फलफूल जुटाएर बजारमा ताजा जुस

नेपाली बजारमा विदेशी फलफूलको एकाधिकार बढिरहेका बेला धादिङका थोक व्यवसायी पुरुषोत्तम घिमिरेले स्वदेशी उत्पादन प्रवर्द्धनमा सघाइरहेका छन् । उनले धादिङका कुनाकाप्चाबाट स्थानीय फलफूल सङ्कलन गरी बजारसम्म पुर्‍याउनुका साथै स्थानीय किसानलाई फलफूल खेती गर्न उत्प्रेरित गरिरहेका छन् ।
सुनचाँदीको मूल्य बढ्यो
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदीको मूल्य

सुनचाँदीको मूल्य बढ्यो

१४ वैशाख, काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ३ सय रुपैयाँ बढेसँगै ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको […]
चट्टान फोडेर पानीघट्टका चक्का बनाइरहेका ६३ वर्षीय पुरानाराम
परम्परागत सीप, पानीघट्ट, प्रमुख समाचार (Home)

चट्टान फोडेर पानीघट्टका चक्का बनाइरहेका ६३ वर्षीय पुरानाराम

कडा चट्टान फोडेर छिनो र हथौडाको सहारामा ढुङ्गा कुदेर पानी घट्टको चक्का, जातोको चक्का र सिलौटो बनाउनु उनको दैनिकी हो । उनलाई बिदाको समयमा नातिले पनि साथ दिइरहेका छन् ।
६५ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
प्रमुख समाचार (Home), बिजनेस समाचार, म्याग्दीखोला जलविद्युत् आयोजना, विजनेश होम

६५ मेगावाटको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

१४ वैशाख, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रर्वद्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युत्गृह, सुरुङ र प्रसारण लाइन निर्माणलाई समानान्तर रुपमा अघि बढाएको हो । बगर गाउँदेखि बाँध निर्माणस्थल दोभानसम्म डाइभर्सनबाट सडक र बगरमा कार्यालय स्थापना गरेको आयोजनाका प्रमुख उत्तम पौडेलले […]
शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु
प्रमुख समाचार (Home), प्रहरी हवल्दार

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दार यादवको मृत्यु

१४ वैशाख, सप्तरी । सप्तरीको बोदेबर्साईन नगरपालिका-५ मा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको छ । यादव राति करिब ३ बजेतिर शौचालय जाँदा लडेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. […]
राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँ जाँदै, ‘भानु साहित्य उद्यान’ शिलान्यास गर्ने
प्रमुख समाचार (Home), भानु साहित्य उद्यान

राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँ जाँदै, ‘भानु साहित्य उद्यान’ शिलान्यास गर्ने

१४ वैशाख, काठमाडौं । तनहुँको चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ आज शिलान्यास हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले भानु नगरपालिका ४ मा उद्यान शिलान्यास गर्न लागेका हुन् । त्यसका लागि उनी आज ११ बजेपछि तनहुँ जाने कार्यक्रम छ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित ‘भानु साहित्य […]
प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु, ४ जना घाइते
चट्याङ, प्युठान, प्रमुख समाचार (Home)

प्युठानमा चट्याङ लागेर बाबुछोराको मृत्यु, ४ जना घाइते

१४ वैशाख, प्युठान । गौमुखी गाउँपालिकामा आइतबार चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार वडानम्बर ६ लिवाङका ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको […]
Scroll to Top