२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश सिफारिसप्रति जनताले प्रश्न उठाएको भन्दै यसबारे सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पर्याप्त समझदारी र गृहकार्य नगरी सिफारिस भएको बताए । ‘आज प्रधानन्यायाधीश सिफारिस गर्दा विधि, प्रक्रिया, वरिष्ठता र योग्यतालाई […]
२९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको विषयलाई हल्का ढंगले लिने गल्ती नगर्न सचेत गराएका छन् । मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा उनले संविधान संशोधन एकदमै संवेदनशील र गम्भीर विषय रहेको स्मरण गराए । संविधान संशोधन गरौं तर त्यसले लोकतन्त्रको सुदृढ, सीमान्त क्षेत्रको प्रतिनिधित्व विस्तारित हुनुपर्ने […]
प्रचण्डले प्रधानमन्त्री बालेन शाहको उदयलाई क्रान्तिको जित भन्दै थपे, ‘बालेन्द्र शाह काठमाडौंको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरा लागि यो क्रान्तिकै संकल्पको जित हो।’
२७ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरिब नागरिकलाई सबैभन्दा बढी पीडा दिएको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले श्रमजीवि वर्गमाथि सबैभन्दो ठूलो आहात दिने काम सरकारबाट भएकाले पनि नेपालका कम्युनिष्ट पार्टीहरूले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताए […]
२७ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अझै पनि कम्युनिस्टहरूको प्रभाव जनतामा उल्लेख्य रहेको जिकिर गरेका छन् । २६ औँ निर्मल लामा स्मृति सभामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले फेरि श्रमजीवि वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित गरेर नयाँ यात्रामा लाग्नुपर्ने बताए । ‘हिजो यसो गर्यौं र त्यसो गर्यौं भनेर […]
रुकुममा पत्रकारसँग कुरा गर्दै प्रचण्डले भने, ‘परिणाम जस्तो आएको छ, त्यो पनि कयौं ठाउँका रिपोर्टहरू सुन्दा सहज किसिमले आएको देखिँदैन । यसको अनुसन्धान अझै गहिरो रूपमा गर्नुपर्छ भन्ने पार्टीको निषकर्ष छ ।’