unnamed 1
पाकिस्तानकाे बधाई, प्रतिनिधिसभा निर्वाचन, मेन स्टोरी, विदेशमन्त्री इशाक दर

निर्वाचन सफल गरेकामा नेपाललाई पाकिस्तानी विदेशमन्त्रीको बधाई

विदेशमन्त्री दरले दुई देशबीचको दीर्घकालीन मित्रतालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।