काभ्रेपलाञ्चोक
+977-9863403002
२९ श्रावण २०८३ शुक्रबार

नयाँ संसद्

Auto Added by WPeMatico

New parliament 1
नयाँ संसद्, मेन स्टोरी

तयार भयो नयाँ संसद् : कुर्सीदेखि कार्पेटसम्म निलो (तस्वीरहरू)



News Summary

Generated by OK AI. Editorially reviewed.

  • सिंहदरबारस्थित संघीय संसद्को नयाँ भवन निर्माण कार्य सकिएर बैठक सञ्चालनका लागि पूर्ण रूपमा तयार भएको छ ।
  • यही नयाँ स्थायी हलबाट आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी गरिएको छ ।
  • गत भदौमा नयाँबानेश्वरस्थित संसद् भवन आगजनीबाट ध्वस्त भएपछि सिंहदरबारमा यो हल तयार पारिएको हो ।

१२ जेठ, काठमाडौं । सिंहदरबारस्थित संघीय संसद् भवन निर्माण कार्य सकिएको छ । आधुनिक र भव्य संरचनासहित उक्त भवन निर्माण गरिएको हो ।

भित्री सजावट र अन्य प्राविधिक काम सकिएसँगै अब हल बैठक सञ्चालनका लागि तयार भएको हो ।

नयाँ संसद् बैठक कक्ष नीलो रङले सजाइएको छ । पर्दा, भित्ता, कार्पेट र सोफाहरू पनि नीलो रङकै छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा नयाँबानेश्वरस्थित संघीय संसद् भवन आगजनीबाट ध्वस्त भएपछि अहिले सिंहदरबारस्थित नयाँ संसद भवनको अस्थायी हलमा संसद् बैठक बसिरहेको छ ।

सिंहदरबारमै अर्को स्थायी हल तयार पारिएको हो । यही स्थायी हलबाट नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने तयारी छ ।

हेर्नुहोस् तस्वीरहरू–




लेखक

चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
नयाँ संसद्, निजामती ऐन, प्रहरी समायोजन, राष्ट्रिय समाचार

नयाँ संसद्को कार्यभार : कहिले हुन्छ प्रहरी समायोजन ? कहिले बन्छ निजामती ऐन ?

संविधान जारी भएको एक दशक बितिसक्दा पनि संविधान कार्यान्वयन गर्न आवश्यक संघीय ऐनहरू बन्न सकेका छैनन् । तीन तहको सरकारको कर्मचारी संरचना, प्रहरी व्यवस्थापन, वित्तीय अधिकार जस्ता विषयहरू संघीय कानुनको अभावमा विवाद र अन्योलमा छन् ।
Scroll to Top