बोतल र जेरिक्यानमा पेट्रोलियम बिक्री नगर्न आयल निगमको निर्देशन
नगर्न, नेपाल आयल निगम, पेट्रोलियम बिक्री, बिजनेस विशेष, बोतल र जेरिक्यान, विजनेश होम

बोतल र जेरिक्यानमा पेट्रोलियम बिक्री नगर्न आयल निगमको निर्देशन

निगमले सोमबार पेट्रोलियम डिलर्स एसोसिएसन, धनुषा र महोत्तरीलाई पत्र लेख्दै यस्तो निर्देशन जारी गरेको हो ।