काभ्रेपलाञ्चोक
+977-9863403002
३० भाद्र २०८३ मंगलवार

दुर्घटना

unnamed 1
दुर्घटना, प्रमुख समाचार (Home)

ट्रकको ठक्करबाट एक जनाको मृत्यु   

४ वैशाख, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाका ६१ वर्षीय खुदबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३–०१–००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा निजलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते उनलाई उपचारका […]
unnamed 1
दुर्घटना, राष्ट्रिय समाचार

मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु   

मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।    
unnamed 1
दुर्घटना, प्रमुख समाचार (Home)

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते   

२९ चैत, झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको प्र १–०२–०४१ प ८९८७ नम्बरको मोटरसाइकल, सोही दिशातर्फ जाँदै गरेको को३१प ९२९० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै […]
unnamed 1
कैलाली, दुर्घटना, प्रमुख समाचार (Home)

कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु

२९ चैत, धनगढी । कैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु भएको छ । कैलारी गाउँपालिका-१  स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको  बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-१९ फुलबारीका २२ वर्षीय राम मिलन […]
unnamed 1
दुर्घटना, प्रमुख समाचार (Home), मृत्यु

चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

२८ चैत, काठमाडौं । चितवनमा मोटरसाइकल र स्कुटर एक आपसामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ सापकोटा चोकस्थित सडकमा प्र.२–०३–००१ प ६८१० नम्बरको मोटरसाइकल र प्र.३–०३–००१ प १४१३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको थियो । शनिबार दिउँसो भएको सो दुर्घटनामा परे मोटरसाइकल चालक सोही महानगरपालिका–५ शान्ति चोक बस्ने बारा घर भएका २७ वर्षीय […]
unnamed 1
दुर्घटना, महोत्तरी, राष्ट्रिय समाचार

महोत्तरीमा दुई मोटरसाइकल ठोकिँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

मृतक तथा घाइतेहरू एसईई परीक्षा दिएर फर्किरहेका विद्यार्थी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
unnamed 1
दुर्घटना, प्रमुख समाचार (Home)

सिन्धुलीमा बस र माइक्रो ठोक्किँदा ९ जना घाइते

२० चैत, काभ्रेपलाञ्चोक । सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साईटारस्थित बीपी राजमार्गमा शुक्रबार भएको सवारी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट काँकडभित्तातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रो बस र विपरीत दिशा खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज […]
Scroll to Top