दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्यांकरमा आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर
अन्तर्राष्ट्रिय समाचार, तेल ट्यांकर, दुबइ बन्दरगाह, मेन स्टोरी

दुबई बन्दरगाहमा कुवेतको ठूलो तेल ट्यांकरमा आक्रमण, अन्तर्राष्ट्रिय बजारमा असर

घटनाका बेला ट्यांकर पूर्णरूपमा कच्चा तेलले भरिएको थियो । आक्रमणबाट ट्यांकर क्षतिग्रस्त भएको छ । भिडियोहरुमा जहाजमा आगो लागेको देखिएको छ । यद्यपि मानवीय क्षति नभएको जनाइएको छ ।