काभ्रेपलाञ्चोक
+977-9863403002
२८ भाद्र २०८३ आईतवार

डा. बाबुराम भट्टराई

Auto Added by WPeMatico

unnamed 1
डा. बाबुराम भट्टराई, राष्ट्रिय समाचार, लोकतन्त्रको घाँटी रेट्ने प्रयत्न, शंकास्पद पार्किङ

शंकास्पद पार्किङबारे बाबुराम- सरकार पक्षबाट भएको हो भने लोकतन्त्रको घाँटी रेट्ने प्रयत्न हो

२९ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सोमबार सञ्चारमाध्यमका कार्यालय तथा दलका नेताका घर अगाडि गरिएका शंकास्पद पार्किङबारे प्रश्न उठाएका छन् । सोमबार साँझ फेसबुकमार्फत नेता भट्टराईले यदि यो काम सरकार पक्षबाट भएको भए सरासर लोकतन्त्रको घाँटी रेट्ने प्रयत्न भएको टिप्पणी पनि गरेका छन् ।

‘प्रमुख सञ्चारमाध्यमका कार्यालय, प्रमुख प्रतिपक्षी दलका सभापतिको निवास, उद्यमी–व्यवसायीका कार्यस्थलअगाडि नियोजित रूपले शंकास्पद गाडीहरू तेर्स्याएर कसले के संकेत गर्न खोजेको हो ? त्यसको गहिराइमा गएर सत्यतथ्य बुझ्न र गम्भीर प्रतिरोधात्मक कदम चाल्न अत्यन्त जरूरी भएको छ,’ भट्टराईले लेखेका छन्, ‘यदि यो सरकार पक्षबाट गरिएको हो, भने त्यो सरासर लोकतन्त्रको घाँटी रेट्ने दुस्प्रयत्न हो । जसलाई सबै दल र जनसमुदायले एकताबद्ध भएर सशक्त प्रतिवाद गर्नुपर्छ ।’

उनले अगाडि लेखेका छन्, ‘यदि यो नवनिर्वाचित सरकारलाई बदनाम गर्ने, दलहरूबीच दूरी बढाएर धमिलो पानीमा माछा मार्ने कुनै अदृश्य शक्तिको षड्यन्त्रपूर्ण हर्कत हो, भने सरकार, प्रतपक्षी दलहरू र आम जनता एकजुट भएर त्यस्तो कुतत्वलाई बेनकाव र परास्त गर्नुपर्छ ।’

जेसुकै भए पनि देशले लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धि खोजिरहेको बेला देशमा पुन: राजनीतिक द्वन्द्व र अस्थिरताका बादलहरू मडारिन थाल्नु जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, देशको स्वाधीनता र जनताको सुख–समृद्धिका लागि शुभ संकेत नभएको उनले टिप्पणी गरेका छन् ।

‘अत: यतिबेला सबै पक्ष गम्भीर र जिम्मेवार बनौं । राज्यपक्ष विशेष उत्तरदायी बनोस् र यस घटनाको सत्यतथ्य छिटो उजागर गरोस्,’ नेता भट्टराईले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

<# } #>

unnamed 1
डा. बाबुराम भट्टराई, प्रमुख समाचार (Home), बालेन्द्र शाह

गाउँबाट बालेनलाई बाबुरामको सन्देश- जनताका धेरै अपेक्षा छन्, ध्यान पुगोस्

३१ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ऐतिहासिक पुस्तान्तरणसहित बनेको नयाँ सरकार र यसको नेतृत्वलाई जनताका उच्च अपेक्षाहरूप्रति गम्भीर बन्न ध्यानाकर्षण गराएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै डा. भट्टराईले गाउँको कुनाबाट हेर्दा पनि नयाँ सरकारप्रति जनताको निकै ठूलो अपेक्षा रहेको देखिएको बताएका हुन्। उनी अहिले आफ्नो गृहजिल्ला गोरखाको गाउँमा छन् । […]
unnamed 1
डा. बाबुराम भट्टराई, प्रमुख समाचार (Home), भारत भ्रमण

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आइतबार भारत जाँदै

२८ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाने भएका छन् । यही चैत २९ गते आइतबार भट्टराई भारतको आईटीएम विश्वविद्यालयमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा सहभागी हुन जाने भएका हुन् । उनी उक्त कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन लागेका हुन् । उनीसँगै पूर्वमन्त्री हिसिला यमि पनि कार्यक्रममा सहभागी हुनेछिन् […]
unnamed 1
डा. बाबुराम भट्टराई, राष्ट्रिय समाचार

शनिबार–आइतबार बिदा दिने निर्णय वैज्ञानिक छ, स्थायी रूपमै लागु गरौं : डा. बाबुराम भट्टराई

‘यसले कर्मचारी/श्रमिकको कार्यदक्षता बढ्छ, पारिवारिक सुख–शान्ति बढ्छ, इन्धनको बचत हुन्छ, स्वच्छ पर्यावरण निर्माणमा मद्दत पुग्छ’
unnamed 1
डा. बाबुराम भट्टराई, बालेनको शपथग्रहण, राष्ट्रिय समाचार

बालेनको शपथग्रहणमा बाबुराम- आफ्नै १२ वर्ष पहिलेको अग्रलेख सम्झिएँ

यस्तै भट्टराईले त्यो बेला कार्ल मार्क्सको चर्चित कृति ‘द एट्टीन्थ ब्रुमर अफ लुइस बोनापार्टको’ एक अंश पनि सम्झिएको बताएका छन् ।
unnamed 1
डा. बाबुराम भट्टराई, बालेन शाह, राष्ट्रिय समाचार, राष्ट्रिय स्वतन्त्र पार्टी

रास्वपालाई ‘काम लाग्नसक्छ’ भन्दै बाबुरामले सम्झाए आफ्नो १८ महिने सरकारका काम

विशेषत: सुशासन, भ्रष्टाचार निवारण र पारदर्शिताको क्षेत्रमा आफ्नो सरकारका पालामा सुरु गरिएका हेलो सरकार, जनतासँग प्रधानमन्त्री, संवैधानिक निकायमा नियुक्ति प्रक्रियामा सुधार, संस्थान निर्देशन बोर्ड गठन रास्वपाका लागि उपयोगी हुनसक्ने भट्टराईको दाबी छ ।
unnamed 1
डा. बाबुराम भट्टराई, दिल्ली भ्रमण, राष्ट्रिय समाचार

डा. भट्टराईसँग दिल्लीमा ३ दिन

डा. भट्टराईले पूर्व राजदूत मुखर्जीलाई सोधे, ‘भारतीयहरू नेपालका कम्युनिस्टहरू चीनद्वारा निर्देशित हुन्छन् भन्नुहुन्छ, तर नेपालमा भने १२ बुँदे सहमति भारतले गराइदिएको भन्ने धारणा व्याप्त छ। तपाईं भन्नुहोस्, सत्य के हो? के तपाईंहरूले १२ बुँदे गराउनुभएको हो?’

Scroll to Top