unnamed 1
अन्तर्वार्ता, जवाफदेहिता, डा. दोभान राई, मतदाता, रास्वपा, विशेष

रास्वपाका मतदातालाई पनि जवाफदेहिताको कसीमा हेर्नेछु

नेपालको डिजिटलाइजेसनअर्थात् डिजिटल रूपान्तरण एकदमै अभिभावकविहीन वा अनाथ किसिमको छ। यो कुनै सरकारले योजना बनाएर, परियोजना ल्याएर र यसको इकोसिस्टम निर्माण गरेर भएको होइन।