अन्तर्वार्ता, गोविन्द कुसुम, जनादेश सुशासन, नयाँ सरकार, राष्ट्रिय समाचार‘कर्मचारी इन्जिन हुन्, ड्राइभिङ सिटमा बस्नेले कसरी कुदाउने ख्याल हुनुपर्छ’ ८ चैत्र २०८२ प्रधानमन्त्रीले एउटा कार्ययोजना बनाउनैपर्छ । प्रशासनिक, आर्थिक,औद्योगिक,कृषि वा समाज विकासको क्षेत्रमा कुन-कुन काम कसरी गर्ने भन्ने तय हुनुपर्छ ।