एनआरएनए, गैरआवासीय नागरिकता, गैरआवासीय नेपाली, बिजनेस विशेष, राष्ट्रिय समाचार, लोकप्रसाद दाहाल, विचारएनआरएन नागरिकता: सधैँ अपूरो प्रतिबद्धता ११ बैशाख २०८३ ‘एकपटकको नेपाली, सधैंको नेपाली’ भन्ने नारा अघि सारेको रास्वपाले आफ्नै नेतृत्वको बलियो सरकार भएका बेला एनआरएनका नागरिकसम्बन्धी माग सम्बोधन गर्न उदासिन बन्नु हुँदैन ।