बाँझो जमिन सुकुमवासीलाई लिजमा दिने वातावरण बन्नुपर्छ : सांसद सेन्दाङ
गीताकुमारी सेन्दाङ, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

बाँझो जमिन सुकुमवासीलाई लिजमा दिने वातावरण बन्नुपर्छ : सांसद सेन्दाङ

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङले किसानलाई आवश्यक रासायनिक मल यथाशक्य उपलब्ध गराउन सरकारसँग माग गरेक िछिन् । कृषकको लगानीका आधारमा सरकारले मल आपूर्ति सुनिश्चित गर्नुपर्नेमा उनको जोड छ । ‘अहिले तत्कालको लागि किसानलाई रासायनिक मलको आपूर्ति गरिदिनुपर्छ । कृषकले गरेको लगानीका आधारमा उनीहरूलाई आवश्यक पर्ने मल सरकारले उपलब्ध गराउनुपर्‍यो,’ उनले भनिन् […]