गाँजा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय समाचार, लागु औषध तस्करीविमानस्थलबाट साढे तीन किलो गाँजासहित एक थाई नागरिक समातिए ९ चैत्र २०८२ नियन्त्रणमा लिइएका थुइओनलाई थप आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ ।