अन्तर्राष्ट्रिय समाचार, कोकिन प्रयोग, प्रमुख समाचार (Home), भोलोदिमिर जेलेन्स्की, रुस-युक्रेन युद्धजेलेन्स्कीमाथि कोकिन प्रयोग र युद्ध लम्ब्याएको आरोप २९ बैशाख २०८३ युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि उनकै पूर्व प्रेस सचिव युलिया मेन्डेलले कोकिन प्रयोग गर्ने गरेको र व्यक्तिगत लाभका लागि युद्ध लम्ब्याएको आरोप लगाएकी छन् ।