काभ्रेपलाञ्चोक
+977-9863403002
१९ असार २०८३ शुक्रबार

कर्मचारी ट्रेड युनियन

Auto Added by WPeMatico

६ कर्मचारी संगठनको चेतावनी : ट्रेड युनियन व्यवस्था कायम नरहे आन्दोलन गर्न वाध्य हुनेछौं
कर्मचारी ट्रेड युनियन, प्रमुख समाचार (Home)

६ कर्मचारी संगठनको चेतावनी : ट्रेड युनियन व्यवस्था कायम नरहे आन्दोलन गर्न वाध्य हुनेछौं

२२ वैशाख, काठमाडौं । कर्मचारी संगठनहरुले कर्मचारीहरुको ट्रेड युनियनको व्यवस्था खारेज गर्ने निर्णय फिर्ता नलिए चरणवद्द आन्दोलनमा जान वाध्य हुने चेतावनी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशबाट कर्मचारीको ट्रेड युनियन खारेज गरिएको छ । सरकारी निर्णय विरुद्द कर्मचारीका ६ संगठनले विज्ञप्ति निकालेर ट्रेड युनियन अधिकार पुन:स्थापित गर्न माग गरेका हुन् […]
ट्रेड युनियन खारेज पार्टीविरुद्धको लडाइँ होइन : प्रधानमन्त्री बालेन
कर्मचारी ट्रेड युनियन, बालेन, मेन स्टोरी

ट्रेड युनियन खारेज पार्टीविरुद्धको लडाइँ होइन : प्रधानमन्त्री बालेन

२२ वैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज कुनै पनि पार्टीविरूद्धको लडाइँ नभएको बताएका छन् । विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेजको विरोध भइरहेका बेला उनले सरकारको निर्णय प्रणाली बचाउने प्रयास भएको बताएका हुन् । ‘यो कुनै पार्टीविरुद्धको लडाइँ होइन । यो प्रणाली बचाउने प्रयास हो […]
Scroll to Top