कञ्चनपुर-१, प्रतिनिधिसभा निर्वाचन, रमेश लेखक, विशेषकञ्चनपुर-१ : एमाले-कांग्रेस आलोपालो जित्दै आएको क्षेत्र कति सुरक्षित ? १८ फाल्गुन २०८२ रोचक त यो क्षेत्रमा अहिलेसम्म कोही पनि लगातार दोहोरिएर जितेका छैनन्, भने कुनै पनि दलले जित जोगाउन सकेको देखिँदैन ।