आज ५ ऊर्जा केन्द्रहरूमा आक्रमण, प्राकृतिक ग्यासको मूल्य ३५ प्रतिशतसम्म वृद्धि
५ चैत, काठमाडौं । आफ्नो ‘साउथ पार्स’ ग्यास फिल्डमा भएको इजरायली आक्रमणको बदलामा इरानले खाडीका धेरै देशहरूका ऊर्जा केन्द्रहरूमा आक्रमण गरेर उनीहरूमाथि दबाब बढाइरहेको छ। अमेरिका-इजरायल र इरानबीचको युद्धको २०औँ दिन ऊर्जा केन्द्रहरूमा भएका हमलाहरूले विश्व थप तरंगित बन्न पुगेको छ । दुवै पक्षले आक्रमणलाई थप तीव्रता दिएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार, इरानको […]

