६ महिना कार्यकाल, अर्थतन्त्र सन्तोषजनक, अर्थनीति, अर्थमन्त्री रामेश्वर खनाल, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचरजाँदाजाँदै अर्थमन्त्री खनालको ‘मार्कसिट’ : अर्थतन्त्र सन्तोषजनक अवस्थामा छ ५ चैत्र २०८२ ६ महिना अर्थ मन्त्रालय सम्हालेर बिदा हुँदै गर्दा रामेश्वर खनालले आफ्नो छविमा कुनै आँच आउन दिएनन् ।