पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने ट्रम्पको अप्रत्याशित घोषणा
अन्तर्राष्ट्रिय समाचार, अमेरिकी सैनिक, पोल्याण्ड, प्रमुख समाचार (Home)

पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने ट्रम्पको अप्रत्याशित घोषणा

यो घोषणाको पोल्याण्डका राष्ट्रपति नावरोकीले तत्कालै स्वागत गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,’राम्रा गठबन्धनहरू ती हुन् जुन सहकार्य, आपसी सम्मान र हाम्रो साझा सुरक्षाप्रतिको प्रतिबद्धतामा आधारित हुन्छन् ।’