इस्लामावाद वार्ताका प्रमुख चार मुद्दा : अमेरिका र इरानमा को होला ‘ब्याक’ ?
अन्तर्राष्ट्रिय समाचार, अमेरिका र इरान, इस्लामावाद वार्ता, प्रमुख समाचार (Home)

इस्लामावाद वार्ताका प्रमुख चार मुद्दा : अमेरिका र इरानमा को होला ‘ब्याक’ ?

इस्लामावाद वार्तामा मुख्यत: चार विषयमा छलफल हुने देखिन्छ । र, ती चार विषयबारे सहमति कसरी जुट्छ भन्नेमा विश्व समुदायको चासो दिइरहेका छन् ।