कीर्तिपुरमा युवक हत्या प्रकरण : तीन जनासँग प्रहरीले गर्यो सोधपुछ*
२३ वैशाख, काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्याबारे प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । तीन जनासँग बुधबार दिउँसो प्रहरीले घटनाबारे सोधपुछ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार बुधबार दिउँसो साढे २ बजे गुल्मी धुर्कोट घर भई कीर्तिपुर बस्दै आएका विपिन घिमिरेमाथि धारिलो […]

