unnamed 1
अनलाइनखबर डटकम, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष

अनलाइनखबरमा उपलब्ध हुनेछ निर्वाचनको सम्पूर्ण अपडेट

नेपालका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा हुने मतदानको र अन्तिम मत परिणामसम्म नआएसम्मको सम्पूर्ण विवरण अनलाइनखबरले प्रत्यक्ष जानकारी दिने छ ।