१४.२ किलोकाे सिलिन्डर, उद्योग/वाणिज्य, ग्यास अभाव, ग्यास व्यवसायी, बिक्री घोषणा, बिजनेस विशेष, मेन स्टोरी, विजनेश होमसरकारको निर्णय कुरेनन् व्यवसायीले, सोमबारदेखि १४.२ किलोकै ग्यास सिलिन्डर बेच्ने ८ बैशाख २०८३ ग्यास व्यवसायीले सरकारको औपचारिक निर्णय नपर्खी आगामी सोमबारदेखि उपभोक्तालाई १४.२ किलो (पूरा) तौलकै ग्यास सिलिन्डर बिक्री गर्ने घोषणा गरेका हुन् ।