काभ्रेपलाञ्चोक
+977-9863403002
९ श्रावण २०८३ शनिबार

सार्वजनिक लेखा समिति

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), सार्वजनिक लेखा समिति

सार्वजनिक लेखा समितिको बैठक स्थगित




२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक स्थगित गरिएको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र रास्वपाका सांसदहरू समितिमा अनुपस्थित हुने अवस्थाका कारण बैठक स्थगित गरिएको जनाइएको छ ।

‘कोरम नपुग्ने अवस्थामा बैठक नराखौं भनेर स्थगित गरिएको हो’ सभापति खड्काले भने ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
राष्ट्रिय समाचार, सार्वजनिक लेखा समिति

सार्वजनिक लेखा समितिले ७ खर्ब ३३ अर्ब १९ करोड बढी बेरुजु फर्स्योट गर्नुपर्ने

छलफलमा सांसदहरुले बेरुजु फर्स्योटको अङ्क ठुलो रहेको र नयाँ पनि हेर्नुपर्ने भएकाले गम्भीर हुनुपर्नेमा जोड दिए ।
unnamed 1
प्रमुख समाचार (Home), सार्वजनिक लेखा समिति

एक महिनापछि बस्यो सार्वजनिक लेखा समिति बैठक

सिंहदरवारस्थित समितिको सभाकक्षमा जारी बैठकमा समितिका सचिव एकराम गिरीले लेखा समितिकै कार्यक्षेत्रबारे प्रस्तुतीकरण गरेका छन ।
unnamed 1
प्रतिनिधिसभा, मेन स्टोरी, सार्वजनिक लेखा समिति

लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्का निर्विरोध निर्वाचित

खड्काले मुलुकको विकासका लागि संघदेखि स्थानीय तहसम्म र विभिन्न निकायहरूमा आर्थिक अनुशासन वित्तीय सुशासन कायम राख्नुको विकल्प नभएको पनि धारणा राखे ।
unnamed 1
प्रतिनिधिसभा, भरतबहादुर खड्का, राष्ट्रिय समाचार, सार्वजनिक लेखा समिति

लेखा समितिको सभापतिमा कांग्रेस सांसद खड्काको मनोनयन दर्ता

आजै कांग्रेस संसदीय दलले खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो ।
unnamed 1
प्रमुख समाचार (Home), सार्वजनिक लेखा समिति

संसद्को सार्वजनिक लेखा समिति सभापतिमा श्रम संस्कृति पार्टीको दाबी

प्रतिनिधिसभाले गत शुक्रबार संसदीय विषयगत समितिहरू गठन गरेको थियो । जसअनुसार यो समिति २६ सदस्यीय छ । सार्वजनिक लेखा समितिमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राई सदस्य छन् ।
Scroll to Top