काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

संसद् अधिवेशन

Auto Added by WPeMatico

प्रतिनिधिसभामा आएन अध्यादेशहरू स्वीकृत गर्ने प्रस्ताव
अध्यादेश, प्रतिनिधिसभा, राष्ट्रिय समाचार, संसद् अधिवेशन

प्रतिनिधिसभामा आएन अध्यादेशहरू स्वीकृत गर्ने प्रस्ताव

अध्यादेश सदनमा पेस भएको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पारित भएर राष्ट्रपतिसमक्ष पुगेर प्रमाणीकरण भई ऐनमा रूपान्तरित भइसक्नुपर्छ ।
संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्नहरू उब्जायो : महामन्त्री प्रदीप पौडेल
नेपाली कांग्रेस, प्रदीप पौडेल, प्रमुख समाचार (Home), संसद् अधिवेशन

संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्नहरू उब्जायो : महामन्त्री प्रदीप पौडेल

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले संसद् अधिवेशन स्थगनले गम्भीर प्रश्नहरू उब्जाएको टिप्पणी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको २४ घण्टा नबित्दै सरकारको सिफारिसमा संसद् अधिवेशन स्थगन गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन् । ‘यस घटनाले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसदलाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नुपर्नेमा […]
आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने
राष्ट्रिय समाचार, संसद् अधिवेशन

आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने

बैठकको सुरुमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र र प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको बेहोरा पढेर सुनाउने छन् ।
संसद् अधिवेशनको तयारीबारे छलफलमा राष्ट्रिय सभा अध्यक्ष दाहाल
प्रमुख समाचार (Home), संसद् अधिवेशन

संसद् अधिवेशनको तयारीबारे छलफलमा राष्ट्रिय सभा अध्यक्ष दाहाल

८ चैत, काठमाडौं । अधिवेशनको तयारीबारे राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले छलफल थालेका छन् । यस अन्तर्गत आइतबार राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्यो । अध्यक्ष दाहालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुको समिति विभाजन लगायतका विषयमा छलफल भएको छ । […]
Scroll to Top