उद्योग/वाणिज्य, नेपाल आयल निगम, बिजनेस विशेष, मेन स्टोरी, विजनेश होम, श्रीराम ग्यास उद्योगश्रीराम ग्यास सिलिन्डर बजार पठाइँदै, नयाँ बेच्न र साटफेर गर्न रोक ३ चैत्र २०८२ निगमको एलपी ग्यास विभागले मंगलबार निर्णय गर्दै उक्त उद्योगलाई बिक्री वितरणको प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, श्रीराम ग्यास उद्योगश्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी २ चैत्र २०८२ बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास स्टक गरेर राखिएको फेला परेको छ ।