काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

विश्वप्रकाश शर्मा

Auto Added by WPeMatico

unnamed 1
राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

सबै अग्रजलाई सँग लिएर अघि बढ्नेछौं : विश्वप्रकाश शर्मा

सर्वोच्च अदालतले उनी उपसभापति रहेको गगनकुमार नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेसँगै यस्तो प्रतिक्रिया दिएका हुन् ।
unnamed 1
कांग्रेसको आधिकारिता मुद्दा, नेपाली कांग्रेस, प्रदेश समाचार, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

कांग्रेस आधिकारिकता मुद्दामा विश्वप्रकाशले पनि बहस गर्ने

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीआधिकारिकताको मुद्दामा सर्वोच्च अदालतमा आज विपक्षीबाट बहसमा भाग लिने भएका छन्। विशेष महाधिवेशनलाई मान्यता नदिन कांग्रेस पूर्वसभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा बिहीबारदेखि सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासमा भएको बहसमा बिहीबार खड्का पक्षधरका कानुन व्यवसायीले धारणा राखेका थिए । रिटकर्ताको […]
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

केसीलाई उपसभापति शर्माको सुझाव- संसदीय दलको नेता होइन, राजनेता बन्नुस्

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका पाका एवं अनुभवी नेता अर्जुननरसिंह केसीलाई राजनेता बन्न सुझाव दिएका छन् । कास्कीको पोखरामा शुक्रबार आयोजित पार्टीको गण्डकी प्रदेश समीक्षा बैठकलाई सम्बोधन गर्दै शर्माले केसीले अब दलको नेताबाट राजनेता बन्ने मार्ग अपनाउनु समयानुकूल हुने सुझाएका हुन् । केसीले संसदीय दलको नेता बन्ने आकांक्ष राखिरहेको समयमा […]
unnamed 1
गगन थापा, छुटाउनुभयो कि?, देउवा समूह, नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा, शेरबहादुर देउवा, सिफारिस

कांग्रेस कलहको अर्को उत्कर्ष

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री रहिसकेका नेता जीवनबहादुर शाहीले एकढिक्का भएर जान नसक्ने अवस्थामा समानान्तर गतिविधि गर्नुभन्दा नयाँ पार्टी खोलेर जानसक्नुपर्ने धारणा राखे ।
unnamed 1
राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

प्रदेश र स्थानीय सरकारको थप प्रभावकारिताका लागि आवश्यक संयोजनको जिम्मा विश्वप्रकाशलाई

११ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी उपसभापति विश्वप्रकाश शर्मालाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यसमिति बैठकले बुधबार उपसभापति शर्मालाई प्रदेश र स्थानीय सरकारको समीक्षा, समन्वय र थप प्रभावकारिताको लागि आवश्यक संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो । ‘यो बैठक प्रदेश संसदीय […]
unnamed 1
केपी ओली, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

शर्मा पार्टीका महामन्त्रीहरू गुरुराज घिमिरे र प्रदीप पौडेलसहितलाई लिएर ओली निवास गुण्डु पुगेका हुन् ।
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

विसंगतिको चाङमा ‘साइलेन्स किलिङ’ र ‘स्याबोटेज’ को असर रह्यो

गगन थापाको नेतृत्वमा चुनावमा होमिएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार बस्यो । चुनावको प्रारम्भिक समीक्षामा उपसभापति विश्वप्रकाश शर्माले विगतमा गरिएका श्रृङ्खलाबद्ध खराब कार्यको परिणतिले पराजय भोग्नु परेको उल्लेख गरेका छन् ।
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विश्वप्रकाश शर्मा

गगनको राजीनामा अस्वीकृत गर्न विश्वले राखेका ७ तर्क

पार्टी केन्द्रीय कार्य समितको बैठकमा उनले पेश गरेको दस्तावेजमा गगनले दिएको राजीनामा अस्वीकृति गर्ने सम्बन्धित छुट्टै शीर्षकमा आफ्ना तर्क अघि सारेका छन्  ।
Scroll to Top