कांग्रेस, राष्ट्रिय समाचार, विमलेन्द्र निधिविशेष महाधिवेशनलाई मैले मानेको छैन, मान्दिनँ : विमलेन्द्र निधि ५ बैशाख २०८३ ‘सर्वोच्च अदालतको निर्णयमा मेरो केही भन्नु छैन । तर, विशेष महाधिवेशन मैले मानेको छैन । मान्दा पनि मान्दिनँ,’ उनले अनलाइनखबरसँग भने ।
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, विमलेन्द्र निधिविशेष महाधिवेशन अवैध हो, हामीले मानेका छैनौं : विमलेन्द्र निधि १८ चैत्र २०८२ उनले ‘कार्यवाहक सभापति’ नै भनेर खड्काको अध्यक्षतामा हिजो र आज दुई दिन ‘केन्द्रीय समिति’ बैठक बसेको पनि दाबी गरे ।
जुली कुमारी महतो, धनुषा- ३, प्रतिनिधि सभा निर्वाचन २०८२, विमलेन्द्र निधि, विशेषधनुषा ३ : निधि–महतो पुनः आमनेसामने, नयाँ उम्मेदवारको के छ उभार ? १८ फाल्गुन २०८२ निधि र जुली २०७० को संविधानसभाका पुराना दुई प्रतिस्पर्धी हुन् । चुनावी मैदानमा यसपटक पुराना अनुहारलाई नयाँ अनुहारले कडा चुनौती दिएका छन् ।