काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

विजनेश होम

Auto Added by WPeMatico

एनआरएनए, बिजनेस प्रमुख, राष्ट्रिय योजना आयोग, विजनेश होम

प्रवासका ३ लाखभन्दा बढी विज्ञलाई राष्ट्रिय विकासमा जोड्न आयोग र एनआरएनए छलफल

News Summary

Generated by OK AI. Editorially reviewed.

  • गैरआवासीय नेपाली संघले राष्ट्रिय योजना आयोगसँगको सहकार्यमा चौथो विश्व नेपाली ज्ञान सम्मेलन-२०२७ आयोजना गरी नेपालको विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।
  • एनआरएनए उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले ज्ञान र प्रविधि हस्तान्तरणलाई नीतिगत प्रक्रियासँग जोड्दै यस पटकको सम्मेलन समाधानमुखी मोडेलमा आधारित हुने जानकारी दिए ।
  • योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले पूर्वाधार विकास, शिक्षा र डिजिटलीकरणमा एनआरएनएसँग सहकार्य गर्न आयोग सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गरे ।

१२ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र राष्ट्रिय योजना आयोग उपाध्यक्ष डा. गुणाकर भट्टबीच भेटवार्ता भएको छ ।

चौथो विश्व नेपाली ज्ञान सम्मेलन-२०२७ को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सिप, प्रविधि, नवप्रवर्तन तथा लगानी मार्फत नेपालको विकासमा सहकार्य गर्ने विषयमा छलफल भएको एनआएनएले जनाएको छ ।

भेटका क्रममा एनआरएनए उपाध्यक्ष तथा सिप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले सन् २०१८ देखि सञ्चालन हुँदै आएको नेटवर्किङ फर डेभलपमेन्ट अवधारणालाई यसपालि केवल मुद्दामुखी छलफलमा सीमित नराखी समाधानमुखी मोडेलमा रूपान्तरण गरिएको बताए ।

उनले विगतका तीन वटा विश्व नेपाली ज्ञान सम्मेलनबाट प्राप्त प्रमुख निष्कर्ष तथा सिफारिसलाई योजना आयोगको योजनागत तथा नीतिगत प्रक्रियासँग एकीकृत गरी कार्यान्वयनमुखी कार्यक्रमका रूपमा अघि बढाउने उद्देश्य रहेको बताए ।

डा. रेग्मीले चौथो विश्व नेपाली ज्ञान सम्मेलन-२०२७ मा  ६  विषयगत क्षेत्रमा केन्द्रित हुने र ती क्षेत्र योजना आयोगका प्राथमिकतासँग प्रत्यक्ष मेल खाने उल्लेख गरे ।

सम्मेलन मार्फत विश्वभरि रहेका ३ लाखभन्दा बढी नेपाली विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक, प्राविधिक, उद्यमी तथा विभिन्न पेसागत क्षेत्रमा कार्यरत विशेषज्ञ र नेपालका नीतिनिर्माता, सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था तथा निजी क्षेत्रलाई एउटै साझा मञ्चमा ल्याई ज्ञान, सिप, प्रविधि, अनुसन्धान तथा उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालको विकाससँग जोड्ने लक्ष्य रहेको उनले बताए ।

एनआरएनए उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समिति संयोजक रोजिना प्रधान राईले विश्वभरि रहेका नेपाली विज्ञसँगै दोस्रो पुस्ताका नेपाली मूलका दक्ष तथा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका युवालाई पनि नेपालको विकाससँग जोड्न आवश्यक रहेको बताइन् ।

उनले गैरआवासीय नेपाली विकास कोष, गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपाली ऐन संशोधन विषय शीघ्र टुंगोमा पुर्‍याउनु आवश्यक रहेको उल्लेख गरिन् ।

एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले गैरआवासीय नेपाली विकास कोष सञ्चालनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिए । उनले विश्वभरि रहेका साना तथा ठूला गैरआवासीय नेपाली लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले कोषलाई सञ्चालनमा ल्याउन पहल भइरहेको बताए ।

त्यसैगरी एनआरएनएका उपमहासचिव कृष्ण पोखरेलले गैरआवासीय नेपालीको लगानी तथा लगानीबाट प्राप्त प्रतिफल स्वदेश फिर्ता लैजाने प्रक्रियामा रहेका नीतिगत तथा व्यावहारिक कठिनाइबारे आयोगलाई जानकारी गराए ।

प्रतिनिधिमण्डललाई  सम्बोधन  गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आयोग एनआरएनएसँग सहकार्य गर्न सदैव सकारात्मक रहेको बताए ।

उनले गैरवित्तीय क्षेत्रको डिजिटलीकरण, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, उपत्यका बाहिर सुरुङमार्ग, यातायात तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा समेत सहकार्य गर्न सकिने धारणा व्यक्त गर्दै विश्व  ज्ञान सम्मेलनका लागि आयोगको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले संघको युरोप क्षेत्रीय सम्मेलन तथा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

आज सुनचाँदी भाउ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम

एकैदिन तोलामा ५ हजार ८ सय रुपैयाँ घट्यो सुन

  • शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
  • चाँदीको मूल्यमा पनि प्रतितोला १५५ रुपैयाँ घटेर आज ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

८ साउन, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ३ सय रुपैयाँ थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३५० रुपैयाँमा कायम भएको छ ।

Scroll to Top