काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

वर्षा

Auto Added by WPeMatico

आज र भोलि वर्षाको सम्भावना
आजको मौसम, प्रमुख समाचार (Home), वर्षा

आज र भोलि वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग का वरिष्ठ मौसमविद बरुण पौडेलले काठमाडौं उपत्यकामा पनि शुक्रबार र शनिबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको जानकारी दिए ।
काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा
प्रदेश समाचार, राष्ट्रिय समाचार, वर्षा

काठमाडौंलगायत देशका विभिन्न जिल्लामा वर्षा

१० चैत, काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण आज काठमाडौंलगायत केही जिल्लामा वर्षा भएको छ । काठमाडौंमा पछिल्लो एक घण्टामै एक दशमलव दुई मिलिमिटर वर्षा भएको छ भने अन्य केही जिल्लामा पनि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा असिनापानी, हिमपात र हुरीबताससमेत आएको छ […]
वर्षापछि ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
ताप्लेजुङ, प्रमुख समाचार (Home), वर्षा

वर्षापछि ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

८ चैत, फुङ्लिङ (ताप्लेजुङ) । दुईदिन वर्षा भएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे देखिन थालेका छन् । मैवाखोला गाउँपालिकाको तीजुरे–मिल्के–जलजले क्षेत्र बिहानैदेखि हिउँले ढाकिएको देखिएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित कुम्भकर्ण, पाथीभरा र मानाभरा क्षेत्र पनि चाँदीझैँ सेताम्मे बनेका छन् । मौसम खुलेसँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकको संख्या पनि बढेको […]
काठमाडौंमा वर्षाले बढायो ट्राफिक जाम
काठमाडौं, ट्राफिक जाम, प्रमुख समाचार (Home), वर्षा

काठमाडौंमा वर्षाले बढायो ट्राफिक जाम

वर्षाले ट्राफिक ‘फ्लो’ अवरुद्ध हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले सचेत भई सवारी चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ  ।
हावाहुरीसहितको वर्षाले काठमाडौं पनि अस्तव्यस्त
मेन स्टोरी, वर्षा

हावाहुरीसहितको वर्षाले काठमाडौं पनि अस्तव्यस्त

६ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा पनि भारी वर्षा भएको छ । शुक्रबार देशको पश्चिमी क्षेत्रबाट सक्रिय भएको मनसुन काठमाडौंमा सक्रिय भएको हो । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार लुम्बिनीका बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतका जिल्लामा हावाहुरी र वर्षा भएको थियो । काठमाडौंमा पनि हावाहुरीसहित वर्षा भएको हो । बादल र हावाहुरीका कारण लुम्बिनीमा दिउँसै […]
आज झापामा सबैभन्दा बढी वर्षा
राष्ट्रिय समाचार, वर्षा

आज झापामा सबैभन्दा बढी वर्षा

२९ फागुन, काठमाडौं । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारीसम्म वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा झापामा १२९ मिलीमिटरभन्दा बढी वर्षा भएको छ । कास्की, लमजुङ, तनहुँ र चितवन, इलाममा पनि भारी वर्षा (५० मिलीमिटरभन्दा माथि) वर्षा भएको विभागका सूचना अधिकारी दिनकर […]
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा
प्रमुख समाचार (Home), मौसम, वर्षा

आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा

काठमाडौं । मौसमविदले आज पनि वर्षाको सम्भावना औंल्याएका छन् । आज कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षाको पूर्वानुमान छ । यसैगरी मधेश, बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले […]
Scroll to Top