काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

लालीबजार

Auto Added by WPeMatico

फिल्म होइन, आन्दोलन हो लालीबजार
आन्दोलन, फिल्म, ब्लग, राष्ट्रिय समाचार, लालीबजार

फिल्म होइन, आन्दोलन हो लालीबजार

‘लालीबजार’ एउटा प्रश्न हो, एउटा प्रतिरोध हो, एउटा चेतना हो। र, शायद यही कारणले यो फिल्म वास्तवमै एउटा आन्दोलन र विद्रोह हो।
‘लालीबजार’ को मुद्दामा उच्च अदालतमा पुनः सुनुवाई : विपक्षीलाई छलफलमा झिकाउन आदेश
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी, लालीबजार

‘लालीबजार’ को मुद्दामा उच्च अदालतमा पुनः सुनुवाई : विपक्षीलाई छलफलमा झिकाउन आदेश

काठमाडौं । फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दामा उच्च अदालत पाटनले बुधबारदेखि पुनः सुनुवाई थालेको छ । यो मुद्दामा सुनवाई गर्दै आज गणेशप्रसाद बराल र नारायणप्रसाद सुवेदीको इजलासले विपक्षीलाई छलफलमा झिकाउन आदेश दिएको छ । यसअघि उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गर्दै प्रदर्शनको लागि बाटो खुला गरेको थियो । उक्त आदेशलाई चुनौति दिँदै […]
फिल्म ‘लालीबजार’ को मुद्दामा सर्वोच्चले विपक्षीलाई छलफलमा बोलायो
प्रमुख समाचार (Home), मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, लालीबजार, सर्वोच्च अदाल

फिल्म ‘लालीबजार’ को मुद्दामा सर्वोच्चले विपक्षीलाई छलफलमा बोलायो

काठमाडौं । सर्वोच्च अदालतले फिल्म ‘लालीबजार’ को प्रदर्शनमा रोक लगाउन माग गर्दै दायर रिटमाथि सुनुवाई गर्दै विपक्षीलाई छलफलमा झिकाउन आदेश दिएको छ । मंगलबार न्यायाधीशद्धय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासमा यो मुद्दामाथि सुनुवाई भएको थियो । फिल्मले वादी समुदायलाई गलत चित्रण गरेको दाबीसहित प्रदर्शन रोक्न माग गर्दै अभियन्ता रोशनी नेपालीले मुद्दा हालेकी थिइन् […]
‘लालीबजार’विरुद्ध माइतीघरमा बादी समुदायको प्रदर्शन(तस्वीरहरू)
प्रमुख समाचार (Home), बादी समुदाय, लालीबजार

‘लालीबजार’विरुद्ध माइतीघरमा बादी समुदायको प्रदर्शन(तस्वीरहरू)

२७ वैशाख, काठमाडौं । चलचित्र लालीबजार विरुद्ध काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ । आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी फिल्म ‘लालीबजार’ निर्माण गरिएको भन्दै बादी समुदायका प्रतिनिधिहरूले आइतबार प्रदर्शन गरेका हुन् । बादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त रोक लगाउन […]
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो
राष्ट्रिय समाचार, लालीबजार

लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो

उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो ।
‘लालीबजार’ को मुद्दामा सेन्सर बोर्डको फाइल झिकाउन अदालतको आदेश
उच्च अदालत पाटन, प्रमुख समाचार (Home), मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, लालीबजार

‘लालीबजार’ को मुद्दामा सेन्सर बोर्डको फाइल झिकाउन अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को मुद्दामा चलचित्र जाँच (सेन्सर) सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ । अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद कोइरालका अनुसार प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश दिएको हो । न्यायाधीशद्धय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ भएको थियो । ‘२२ गतेसम्म प्रदर्शन रोक्नु […]
‘लालीबजार’ लाई अल्पकालिन आदेश दिँदा अदालतले टेकेको ७ वर्षअघिको त्यो नजिर
मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, मेन स्टोरी, लालीबजार

‘लालीबजार’ लाई अल्पकालिन आदेश दिँदा अदालतले टेकेको ७ वर्षअघिको त्यो नजिर

आदेशमा २०७५ साल फागुन १५ गते सर्वोच्च अदालतबाट ‘नथिया’, ‘ऐलानी’ उपन्यास र ‘पण्डित बाजेको लौरो’ चलचित्रसम्बन्धी मुद्दामा दिइएको निर्देशनात्मक आदेशलाई आधार बनाइएको देखिन्छ ।
Scroll to Top