अन्तर्राष्ट्रिय समाचार, अब्बास अराघची, इरान-अमेरिका तनाव, प्रमुख समाचार (Home), मोहसिन नकवीइरानका विदेशमन्त्री र पाकिस्तानका गृहमन्त्रीबीच दुई दिनको अन्तरमा दोस्रो पटक भेटवार्ता ८ जेष्ठ २०८३ पाकिस्तानले अमेरिका र इरानबीच युद्ध समाप्त गराउनका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ ।